नेपाल बैंक लिमिटेडका अध्यक्ष प्रा.डा डिल्लीराज शर्माले अध्यक्ष तथा स्वतन्त्र सञ्चालक दुवै पदबाट राजीनामा दिएका छन् । अध्यक्ष शर्माले वैशाख २४ गतेबाट लागू हुने गरी सञ्चालक समितिको अध्यक्ष तथा स्वतन्त्र सञ्चालक दुवै पदबाट राजीनामा दिएका हुन् ।
उनले दिएको राजीनामा सञ्चालक समितिको वैशाख १ गते बसेको बैठकले स्वीकृत समेत गरेको छ । साथै अर्थ मन्त्रालयको तर्फबाट नियुक्त भई सञ्चालक समितिमा प्रतिनिधित्व गरिरहेकी सञ्चालक माया आचार्यले दिएको राजीनामा पनि स्वीकृत भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस