Like us!
Follow us!
Connect us!
Watch us!

एक्सेल डेभलपमेन्टले ३० प्रतिशत बोनस सेयर दिने

सोमबार, २६ भदौ २०७४, १५ : ०६ मा प्रकाशित

एक्सेल डेभलपमेन्टले ३० प्रतिशत बोनस सेयर दिने

अर्थ संसार, काठमाडौं– एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना लगानीकर्तालाई  ३०.१२ प्रतिशत बोनस सेयर दिने भएको छ ।

बैंकले बोनस सेयर सँगै १.५८५२६ प्रतिशत नगद लाभांस समेत दिने भएको छ । भदौ २५ गते बसेको संचालक समितिको १ ९५ बैंठले यस्तो निर्णय गरेको छ ।

समितिले निर्णय गरेको उक्त बोनस नेपाल राष्ट्र बैंकबाट स्वीकृती भई बैंकको आगामि साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

59b6594920a14.tif 59b6595c68976.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको