Like us!
Follow us!
Connect us!
Watch us!

फर्स्ट माइक्रोफाइनान्सको मूल्य समायोजना

मंगलबार, २७ भदौ २०७४, ११ : १८ मा प्रकाशित

फर्स्ट माइक्रोफाइनान्सको मूल्य समायोजना

अर्थ संसार, काठमाडौं– नेपला स्टक एक्स्चेन्ज (नेप्से)मा आज  फर्स्ट माइक्रोफाइनान्स डेभलपमेण्ट बैंकको मूल्य समायोजन भएको छ ।

नेप्सेका अनुसार कम्पनीको समायोजनपछिको मूल्य नेप्सेले ९ सय ८ रुपैयाँ तोकेको छ भने आधारभूत मूल्य ९ सय ५७ रुपैयाँ दिएको थियो । नेप्सेले कम्पनीको १५ प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन गरेको हो ।

59b7729128417.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको