Like us!
Follow us!
Connect us!
Watch us!

रिलायन्स लोटसले दिने भयो १५ प्रतिशत बोनस

आइतबार, २८ कार्तिक २०७३, ११ : ५६ मा प्रकाशित

रिलायन्स  लोटसले दिने भयो १५ प्रतिशत बोनस

अर्थ संसार
काठमाडौं–रिलायन्स लोटस फाइनान्स कम्पनीले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको संचालक समितिको बैठकले गत बर्षको नाफाबाट बोनसका साथ कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश दिने निर्णय समेत गरेको छ । उक्त प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत भएपछि साधारणसभामा प्रस्तुत गरिने फाइनान्सले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको