अर्थ संसार, काठमाडौं– आफ्ना लगानीकर्तालाई लक्ष्मी लद्युवित्त वित्तिय संस्था लिमिटेडले २०७३/२०७४ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर र १६.३२ प्रतिशत नगद लाभांस (बोनस र नगद लाभांसको कर प्रयोगन समेत) दिने भएको छ ।
भाद्रा २७ गते मंगलबार बसेको संचालक समितिको ठैकल यस्तो निर्णय गरेको हो । उक्त बोनस राष्ट्र बैंकबाट पारित संस्थाको आगामि साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले पाउनेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस