Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रपति निर्वाचनको मतदान सम्पन्न, मतगणना आज चार बजेदेखि

अर्थ संसार

विहीबार, २५ फागुन २०७९, १५ : ४६ मा प्रकाशित

राष्ट्रपति निर्वाचनको मतदान सम्पन्न, मतगणना आज चार बजेदेखि

राष्ट्रपति निर्वाचनको मतदान सकिएको छ । मतदान सकिएसँगै आज नै मतगणना हुनेछ । निर्वाचित उम्मेदवारलाई आज नै प्रमाणपत्र दिइने निर्वाचन आयोगले जनाएको छ ।

मत गणना आज चार बजेपछि हुने जनाइएको छ । मत गणनाका लागि प्रतिनिधिसमेत चयन भइसकेका छन् । रामचन्द्र पौडेलका तर्फबाट रमेश लेखक र सुबासचन्द्र नेम्वाङको तर्फबाट महेश बर्तौला प्रतिनिधि छन् । मत पेटिका खोल्दा पत्रकारको उपस्थिति खुल्ला गरिने बताइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको