नेपाल सरकारको आम्दानी र खर्चको हिसाब गर्दा सरकारको आम्दानी भन्दा खर्च २६ प्रतिशत धेरै रहेको पाइएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार फागुन २३ गतेसम्म सरकारको आम्दानी ५ खर्ब ९९ अर्ब हुँदा सोही दिनसम्म खर्च भने ७ खर्ब ५३ अर्ब रहेको छ ।
सरकारको अधिकांश खर्च चालु खर्चमा गएको छ भने विकास खर्च निकै सुस्त देखिएको छ । फागुन २३सम्म ५ खर्ब ९० अर्ब चालु खर्च हुँदा ७९ अर्ब मात्र विकास खर्च भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस