Like us!
Follow us!
Connect us!
Watch us!

वोमी माइक्रोफाइनान्सको २० प्रतिशत बोनस स्वीकृत

आइतबार, २८ कार्तिक २०७३, १३ : १३ मा प्रकाशित

वोमी  माइक्रोफाइनान्सको २० प्रतिशत बोनस स्वीकृत

अर्थ संसार 
काठमाडौं – नेपाल राष्ट्र बैंकले ओमी माइक्रोफाइनान्स वित्तीय संस्थाको बोनस सेयर स्वीकृत गरेको छ । संस्थाले २० प्रतिशत बोनस र कर प्रयोजनका लागि १.११ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव अब साधारणसभामा प्रस्तुत गरिने ओमी माइक्रोफाइनान्सले जनाएको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको