Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन हाइड्रोपावरले डाक्यो साधारण सभा

अर्थ संसार

बुधबार, ०१ चैत्र २०७९, ११ : ५७ मा प्रकाशित

हिमालयन हाइड्रोपावरले डाक्यो साधारण सभा

हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेडले चैत २४ गते १५औँ वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको  फागुन ३० अपरान्ह ५ बजे बसेको सञ्चालक समितिको बैठकले आगामी मिति चैत २४ का लागि १५औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभामा सञ्चालक समितिको १५औं वार्षिक प्रतिवेदन माथि छलफल गरि अनुमोदन गरिनेछ । त्यस्तै आ.व.२०७८/०७९ को वासलात सहितका लेखा परीक्षण प्रतिवेदन छलफल गरि अनुमोदन गरिनेछ ।

सभाबाट आ.व.२०७८/०७९ को वासलात सहितका लेखा परीक्षण प्रतिवेदन छलफल गरि अनुमोदन गरिनेछ । त्यस्तै आ.व. २०७९/०८० को लागि लेखा परिक्षकको नियुक्ती गर्नुका साथै र निजको पारिश्रमिक तोक्ने र कम्पनीको सर्व साधारण सेयर धनीको तर्फबाट सञ्चालक निर्वाचन गरिने प्रस्ताव हुनेछ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको