Like us!
Follow us!
Connect us!
Watch us!

मेरोमाइक्रोफाइनान्सद्वारा विभिन्न पदमा कर्मचारी माग

अर्थ संसार

विहीबार, ०२ चैत्र २०७९, १३ : २० मा प्रकाशित

मेरोमाइक्रोफाइनान्सद्वारा विभिन्न पदमा कर्मचारी माग

मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले आज (बिहिबार) एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा केहि संख्यामा कर्मचारी माग गरेको हो ।

संस्थाले विभागिय प्रमुख (सहायक प्रबन्धक देखि वरिष्ठ प्रबन्धक सम्म), शाखा प्रबन्धक, कनिष्ठ सहायक, सुचना सल्लाहकार (करार) पदमा केहि संख्याले कर्मचारी माग गरेको छ । उक्त पदमा आवेदन दिनको लागि उम्मेदवारले प्लस टु देखि स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।

योग्यता भएको उम्मेदवारले संस्थाको वेबसाईट   https://apply.meromicrofinance.com/   मार्फत् आवेदन दिन सक्ने छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको