Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा कर्मचारी माग

अर्थ संसार

मंगलबार, ०७ चैत्र २०७९, १२ : ४५ मा प्रकाशित

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा कर्मचारी माग

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले डोटनेट डेभलपर पदका लागि कर्मचारी माग गरेको हो । हिमालयनले केहि संख्यामा उक्त पदका लागि कर्मचारी माग गरेको छ। 

कम्पनीले केन्द्रिय कार्यालयको लागि कर्मचारी माग गरेको छ । उक्त पदमा आवेदन दिनको लागि स्नातक तह उत्तिर्ण गरेको र सम्बन्धीत क्षेत्रमा दुई वर्षको अनुभव हुनुपर्ने कम्पनीले जनाएको छ । 

ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले कम्पनीको इमेल मार्फत सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको