Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से परिसूचक घट्दा बढ्यो करोबार रकम, ट्रनओभरमा नेपाल लाइफ अब्बल

अर्थ संसार

बुधबार, ०८ चैत्र २०७९, १५ : १५ मा प्रकाशित

नेप्से परिसूचक घट्दा बढ्यो करोबार रकम, ट्रनओभरमा नेपाल लाइफ अब्बल

आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । आज नेप्से १५.७६ अंकले घटेर १ हजार ९ सय ३३ दशमलव २९ विन्दु कायम भएको हो । 

सोमबार भनेनेप्से दोहोरो अंकले बढेको थियो । सो दिन नेप्से २२।६५ अंकले बढेर १ हजार ९ सय ४९ दशमलव ०६ विन्दु कायम भएको थियो ।   

आज नेप्सेमा १ अर्ब ३३ कारेड ३७ लाख १९ हजार बराबरको कारोबार भएको हो । आज कारोबार भएका कम्पनीमध्ये ३८ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १६६ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै १० कम्पनीको सेयरमूल्य स्थिर रहेको छ। नेप्से घटेपनि नेपाल लाइफ इन्स्योरेन्सको कारोबार अब्बल रह्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको