Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा थप एक कम्पनीको मुल्य समायोजन

अर्थ संसार

बुधबार, ०८ चैत्र २०७९, १६ : ०६ मा प्रकाशित

नेप्सेमा थप एक कम्पनीको मुल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप एक कम्पनीको मुल्य समायोजन भएको छ। स्टकको अनुसार यूनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको ७ प्रतिशत प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता २५३.२७ रुपैयाँ कायम गरेको हो ।

नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य 271 रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको