Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंकको संस्थापक समूहतर्फको सेयर बिक्रीमा

अर्थ संसार

विहीबार, ०९ चैत्र २०७९, १४ : ४१ मा प्रकाशित

ज्योति विकास बैंकको संस्थापक समूहतर्फको सेयर बिक्रीमा

ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहतर्फको सेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि आवेदन दिएबमोजिम सञ्चालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त सेयर खरिद गर्ने इक्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय कमलपोखरी काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको