Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा थप २ कम्पनीको बोनस सेयर सूचीकृत, हेर्नुहोस् कुनको कति?

अर्थ संसार

विहीबार, २८ बैशाख २०८०, १६ : १२ मा प्रकाशित

नेप्सेमा थप २ कम्पनीको बोनस सेयर सूचीकृत, हेर्नुहोस् कुनको कति?

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज (बिहिबार) ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्था लिमिटेड र ज्योती विकास बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो।

ज्योती विकास बैंकले घोषणा गरेको ३ प्रतिशत बोनसले हुन आउने १२ लाख ८० हजार ३ सय २५ दशमलव ९९ कित्ता बोनस सेयर सूचीकृत भएको छ।

त्यस्तै, ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्थाले घोषणा गरेको १२ प्रतिशत बोनसले हुन आउने ६ लाख ६३ हजार १०७ दशमलव १९१२ कित्ता बोनस सेयर सूचीकृत भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको