Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंकको सञ्चालकमा श्रेष्ठ नियुक्त

अर्थ संसार

बुधबार, १५ चैत्र २०७९, १४ : ५७ मा प्रकाशित

ज्योति विकास बैंकको सञ्चालकमा श्रेष्ठ नियुक्त

ज्योति विकास बैंक लिमिटडको सञ्चालकमा राम कुमार श्रेष्ठ नियुक्त भएका छन् ।

बैंकको चैत १३ गते बसेको सञ्चालक समितिको बैठकले संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने गरी सञ्चालक पदमा सिन्धुपाल्चोक जिल्ला तौथली वडा नं. ४ बस्ने श्रेष्ठलाई चैत १३ गतेदेखि लागू हुनेगरी बैंकको सञ्चालक पदमा चयन गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको