Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से परिसूचक घट्दा बढ्यो करोबार रकम, ट्रनओभरमा एनआइसी एसिया बैंक अब्बल

अर्थ संसार

विहीबार, ०९ चैत्र २०७९, १५ : १० मा प्रकाशित

नेप्से परिसूचक घट्दा बढ्यो करोबार रकम, ट्रनओभरमा एनआइसी एसिया बैंक अब्बल

आज बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । आज नेप्से १८.१५ अंकले घटेर १ हजार ९ सय १५ दशमलव १४ विन्दु कायम भएको हो । 

हिजो बुधबार भने नेप्से दोहोरो अंकले घटेको थियो। हिजो नेप्से १५.७६ अंकले घटेर १ हजार ९ सय ३३ दशमलव २९ विन्दु कायम भएको थियो । 

आज नेप्सेमा १ अर्ब ४१ कारेड ३१ लाख ७२ हजार बराबरको कारोबार भएको हो । आज कारोबार भएका कम्पनीमध्ये २८ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १७९ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै ६ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ। नेप्से घटेपनि एनआइसी एसिया बैंकको कारोबार अब्बल रह्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको