नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप एक कम्पनीको मुल्य समायोजन भएको छ। स्टकको अनुसार जनउत्थान सामुदायिक लुघवित्त वित्तीय संस्था लिमिटेडको १५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ९४७.८३ रुपैयाँ कायम गरेको हो ।
नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य १०९० रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस