Like us!
Follow us!
Connect us!
Watch us!

इन्फिनिटी लघुवित्तद्वारा कर्मचारी माग

अर्थ संसार

शुक्रबार, १० चैत्र २०७९, १३ : ३५ मा प्रकाशित

इन्फिनिटी लघुवित्तद्वारा कर्मचारी माग

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै विभिन्न पदको लागि कर्मचारी माग गरेको हो ।

संस्थाले कनिष्ठ अधिकृत र कनिष्ठ सहायक पदमा केहि संख्याले कर्मचारी माग गरेको हो । उक्त पदमा आवेदन दिनको लागि एसएलसी देखि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने लघुवित्त संस्थाले जनाएको छ ।

इच्छुक उम्मेदवारले संस्थाको वेवसाइट  https://infinitylbsl.com.np/  मार्फत् आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको