Like us!
Follow us!
Connect us!
Watch us!

२६.८७ अंकले घट्यो नेप्से

अर्थ संसार

आइतबार, १२ चैत्र २०७९, १५ : १९ मा प्रकाशित

२६.८७ अंकले घट्यो नेप्से

आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । आज नेप्से २६.८७ अंकले घटेर १ हजार ८ सय ८८ दशमलव २७ विन्दु कायम भएको हो । 

गत बिहिबार पनि नेप्से दोहोरो अंकले घटेको थियो । बिहिबार नेप्से १८.१५ अंकले घटेर १ हजार ९ सय १५ दशमलव १४ विन्दु कायम भएको थियो । 

आज नेप्सेमा १ अर्ब २८ कारेड ९३ लाख ७१ हजार बराबरको कारोबार भएको हो । आज कारोबार भएका कम्पनीमध्ये १९ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १९३ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै २ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ। नेप्से घटेपनि हिमालयन डिस्टीलेरीको कारोबार अब्बल रह्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको