Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचीकृत, हेर्नुहोस् कुनको कति?

अर्थ संसार

आइतबार, १२ चैत्र २०७९, १६ : ३६ मा प्रकाशित

नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचीकृत, हेर्नुहोस् कुनको कति?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा  आइतबार २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज शिखर इन्स्योरेनस कम्पनी लिमिटेड र नेपाल एसबिआई बैंकको बोनस सेयर सूचीकृत भएको हो। 

शिखर इन्स्योरेनस कम्पनी लिमिटेडको १६ प्रतिशत बोनसबापतको ३६ लाख ८८ हजार ६ सय ६० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

 

त्यस्तै, नेपाल एसबिआई बैंकको ३ प्रतिशत  बोनसबापतको २९ लाख ४७ हजार ७५५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको