Like us!
Follow us!
Connect us!
Watch us!

आज नेप्सेसँगै कारोबार रकम पनि बढ्यो

अर्थ संसार

मंगलबार, १४ चैत्र २०७९, १५ : ०८ मा प्रकाशित

आज नेप्सेसँगै कारोबार रकम पनि बढ्यो

आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से १२.४१ अंकले बढेर १ हजार ९ सय १८ दशमलव ४१ विन्दु कायम भएको हो । 

हिजो सोमबार पनि नेप्से दोहोरो अंकले बढेको थियो । हिजो नेप्से १७.७० अंकले बढेर १ हजार ९ सय ६ दशमलव ०० विन्दु कायम भएको थियो। 

आज नेप्सेमा १ अर्ब ४४ कारेड ३७ लाख १३ हजार बराबरको कारोबार भएको हो । आज कारोबार भएका कम्पनीमध्ये १४२ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ६७ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै ७ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ। आज आइएमइ जेनरल इन्स्योरेन्स कारोबार अब्बल रह्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको