Like us!
Follow us!
Connect us!
Watch us!

१० दलको न्यूनतम साझा कार्यक्रममा पुँजी बजार पहिलो वुदा मै, अर्थतन्त्रलाई तत्काल गतिशील  बनाउने

अर्थ संसार

विहीबार, १६ चैत्र २०७९, १९ : १६ मा प्रकाशित

१० दलको न्यूनतम साझा कार्यक्रममा पुँजी बजार पहिलो वुदा मै, अर्थतन्त्रलाई तत्काल गतिशील  बनाउने

सत्तारुढ गठबन्धन दलहरुको बैठकले आफ्नो न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पारेका छन्। मस्यौदाको आर्थिक नीति तथा कार्यक्रममा पुँजी बजारलाई महत्वपूर्ण ठाउँ दिएको छ।  

आर्थिक नीति तथा कार्यक्रमको वुदा नं १ मा लेखिएको छ "अर्थतन्त्रमा देखापरेको मन्दी, औद्योगिक उत्पादन तथा व्यवसायिक क्षेत्रमा आएको ह्रास,वित्तीय  क्षेत्रमा तरलता संकुचन, उच्च व्याजदर बढ्दो व्यापारघाटा न्यून पुँजीगत खर्च, घट्दो राजस्व सङ्कलन तथा पुँजी बजारमा आएको गिरावट लगायतका समस्यालाई आर्थिक, वित्तीय र मौदिक नीतिको सामञ्जस्यपूर्ण ढङ्गले कार्यान्वयन गरी अर्थतन्त्रलाई तत्काल गतिशील  बनाउने। बजेट प्रणालीलाई नीतिगत, संरचनागत तथा कार्यगत रूपमा पुनसंरचना गर्ने ।"

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको