Like us!
Follow us!
Connect us!
Watch us!

मार्केट स्टोरिज : ब्रोकर नम्बर ४४ को बुझाई "बजारमा चाहिने भन्दा धेरै हल्ला छ"

अर्थ संसार

शुक्रबार, १७ चैत्र २०७९, ०७ : ३२ मा प्रकाशित

अर्थसंसारको नियमित कार्यक्रम हो, मार्केट स्टोरिज। यस भिडियो कार्यक्रम मार्फत हाम्रो प्रयास भनेको विश्व सेयर बजारका विगतका सम्झिन लायक वा बिर्सनलायक घटना तथा हाम्रो बजारका स्टोरिजहरु पस्कने कोसिस हुनेछ।  विगतका एपिसोडमा हामीले बजारका पुराना घटना र हाल रहेका ब्रोकरको सेवा, सुबिधा र हालको बजारलाई उनीहरुले कसरी बुझेकाछन् भनेर बुझ्ने कोसिस गरेका गर्छौ। 

आजको भागमा हामीले ४४ नम्बर ब्रोकर अर्थात डाइनामिक मनि म्यानेजरलाई फिचर गरेका छौ। 

हेर्नुहोस भिडियो :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको