Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा क्यापिटलको  इनसाइट सार्वजनिक : के छ अहिलेको बजार विश्लेषण ?

अर्थ संसार

शनिबार, १८ चैत्र २०७९, ०८ : ०६ मा प्रकाशित

गरिमा क्यापिटलको  इनसाइट सार्वजनिक : के छ अहिलेको बजार विश्लेषण ?

गरिमा क्यापिटलले यो साताको गरिमा इनसाइट सार्वजनिक गरेको छ। 

के हो गरिमा इनसाइट ?
गरिमा इनसाइट गरिमा क्यापिटलको रिसर्ज युनिटले हरेक साता र हरेक हप्ता निस्कासन  बजार विश्लेषणको रिपोर्ट हो।  गरिमा क्यापिटलले हरेक साता र हरेक महिनाको अन्त पछि गरिमाले आफ्नो वेवसाइट (https://garimacapital.com/insights) मार्फत यी रिपोर्ट सार्वजनिक गर्ने गर्छ। 

के हुन्छ गरिमा  इनसाइटमा ? 

गरिमा इन्साइटमा गएको हप्ताको हप्ता समीक्षा ,मार्केट फ़ण्डामेन्टल चार्ट बोर्ड ,नेप्से तथ्याङ्क ,मार्केट भ्यालुयेसन ,मार्केट टप ३ ,उप-सूचकांकको विश्लेषण ,हप्ताका प्रमुख घटनाहरू ,प्राविधिक चार्ट तथा विश्लेषण, आगामी हप्ताका भइरहेका मिति गतिविधिहरु, तरलताका इण्डिकेटर ,विश्वव्यापी बजार दृष्टिकोण जस्ता कुरा समावेश गरिएको हुन्छ।

के छ यो साताको इनसाइटमा ?

यो साताको इनसाइट यस्तो छ 



गत हप्ताको गरिमा इनसाइटको बारे गरिएको कुराकानी  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको