Like us!
Follow us!
Connect us!
Watch us!

यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए

अर्थ संसार

सोमबार, ०४ बैशाख २०८०, १५ : १९ मा प्रकाशित

यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए

आज सोमवार सेयर बजार २३.६४ अंकले घटेको छ । आज सेयर बजार २३.६४ अंकले घटेर १९०८.०४ को विन्दुमा कायम भएको हो ।

आज सेयर बजार घटेसँगै सनराइज ब्ल्युचिप फण्ड, एनआइसी एशिया ग्रोथ फण्ड, उन्नति सहकार्य लघुवित्त, उपकार लघुवित्त लगायतका कम्पनीहरुको सेयरमूल्य पनि घटेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको