Like us!
Follow us!
Connect us!
Watch us!

आरम्भ चौतारी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

मंगलबार, ०५ बैशाख २०८०, ११ : ५५ मा प्रकाशित

आरम्भ चौतारी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । संस्थाका केहि सेयरधनीहरुले आफ्नो नाममा रहेको केहि र आंशिक सेयर बिक्रीको लागि आवेदन दिएकाले संस्थाले उक्त सेयर बिक्री गर्न लागेको हो ।

उक्त सेयर खरिद गर्न ईच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात प्रमाणपत्र संकलन गरी संस्थाको केन्द्रिय कार्यालय, बनेपा १० काभ्रेमा आवेदन दिनुपर्नेछ ।

संस्थाले तोकेको उक्त समय अवधिभित्र सेयर खरिदका लागि कुनै पनि निवेदन पेश नभएमा प्रचलित कानुन अनुसार अन्य व्यक्ति वा संस्थालाई संस्थापक सेयर बिक्री गर्ने बताएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको