आज मंगलवार सेयर बजारमा झिनो अंकले गिरावट आएको छ । आज सेयर बजार ३.०७ अंकले घटेर १९०४.९८ को विन्दुमा कायम भएको हो ।
आज सेयर बजार घटेसँगै खप्तड लघुवित्त, आदर्श लघुवित्त, बाराहि हाइड्रोपावर, जाल्पा सामुदायिक लघुवित्त। आशा लघुवित्त, सिटीजन्स म्युचुअल फण्ड लगायतका अन्य कम्पनीहरुको सेयर मूल्य घटेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस