Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

अर्थ संसार

मंगलबार, ०५ बैशाख २०८०, १५ : २५ मा प्रकाशित

यी हुन आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

आज सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३.०७ अंकले घटेर १९०४.९८ को विन्दुमा कायम हुन पुगेको हो ।

नेप्से घटेसँगै कारोबार रकम समेत घटेर ८७ करोड ४ लाख ४८ रुपैयाँमा सीमित हुन पुगेको छ । सर्वाधिक आज प्रभु बैंकको प्रोमोटर सेयरको ५ करोड २६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्ट्सको ३ करोड ९८ लाख, नेष्डो समृद्ध लघुवित्तको ३ करोड ३३ लाख, एनआइसी एशिया बैंकको २ करोड ६५ लाख र हिमालयन डिष्टिलरीको २ करोड ४२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको