Like us!
Follow us!
Connect us!
Watch us!

दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट

अर्थ संसार

मंगलबार, ०५ बैशाख २०८०, १५ : २८ मा प्रकाशित

दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट

नेप्से झिनो अंकले घट्दा दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । आज कालिन्चोक दर्शन र मैलुङ खोलाको सेयरमा सकारात्मक सर्किट लागेको छ।

त्यस्तै, सनराईज ब्लु चिप, विन्धवासीनी हाईड्रोपावर, उन्नती सहकार्य लघुवित्त, मितेरी लघुवित्त, ओरियन्टल होटल, एनएमबि बैंक, सनराइज म्युचुल फण्डको सेयर उकालो लागेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको