Like us!
Follow us!
Connect us!
Watch us!

विजय लघुवित्तमा बाह्य लेखापरीक्षक नियुक्त

अर्थ संसार

शुक्रबार, ०८ बैशाख २०८०, १२ : ०७ मा प्रकाशित

विजय लघुवित्तमा बाह्य लेखापरीक्षक नियुक्त

विजय लघुवित्त वित्तीय संस्थाले बाह्य लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीको चैत २८ गते सम्पन्न १०औं वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७९/८० को लागि विदुर एसोसिइट्स चार्टर्ड एकाउन्टेण्ट्स काठमाडौंका सि.ए विदुर लुइटेललाई नियुक्त गर्ने प्रस्ताव पारित भएको थियो ।

सोही अनुरुप लेखा परीक्षक नियुक्त गरेको कम्पनीले जनाएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको