Like us!
Follow us!
Connect us!
Watch us!

बोटलर्स नेपाल तराईले पुरानो लाभांश रकम लिन सेयरधनीलाई गर्यो अनुरोध

अर्थ संसार

बुधबार, १३ बैशाख २०८०, १३ : ०१ मा प्रकाशित

बोटलर्स नेपाल तराईले पुरानो लाभांश रकम लिन सेयरधनीलाई गर्यो अनुरोध

बोटलर्स नेपाल तराई लिमिटेडले सेयरधनीलाई पुरानो लाभांश लिन अनुरोध गरेको छ । कम्पनीले ३१ औं (आव २०७३/७४) वार्षिक साधारण सभाबाट पारित लाभांश रकम भुक्तानी नलिएका सेयरधनीहरूलाई उक्त रकम लिन अनुरोध गरेको हो । 

उक्त लाभांश रकम कम्पनीको सेयर रजिष्ट्रारको कार्यालय काठमाडौं, नक्सालस्थित नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडमा सम्पर्क गरी लिन सकिने कम्पनीले जानकारी दिएको छ । 

उक्त रकम एक महीनाभित्र लिन कम्पनीले अनुरोध गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको