Like us!
Follow us!
Connect us!
Watch us!

प्रुडेन्सियल इन्स्योरेन्स र आइएमई जनरलले वैशाख २७ बाट सुरु गर्दै एकीकृत कारोबार

अर्थ संसार

सोमबार, १८ बैशाख २०८०, १३ : ३० मा प्रकाशित

प्रुडेन्सियल इन्स्योरेन्स र आइएमई जनरलले वैशाख २७ बाट सुरु गर्दै एकीकृत कारोबार

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी र आइएमई जनरल इन्स्योरेन्सले यही वैशाख २७ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन्। मर्जर पश्चात यी दुवै कम्पनीले ‘आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स’को नामबाट एकीकृत कारोबार गर्ने भएका हुन्। 

गत चैत ६ दुवै कम्पनीबीच मर्जरको अन्तिम सम्झौता भएको थियो। दुवै कम्पनी १ः१ सेयर स्वाप रेसियोमा मर्ज भएका हुन्। दुवै कम्पनीको गत चैत २२ गते बसेको विशेष साधारणसभाले मर्जर प्रक्रियालाई स्वीकृत गरेको थियो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको