Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि लघुवित्तको लेखा परिक्षकमा एलएसपि एसोसिएट्स चार्टड एकाउन्टेण्ट्स नियुक्त

अर्थ संसार

मंगलबार, २६ बैशाख २०८०, ११ : ०१ मा प्रकाशित

एनएमबि लघुवित्तको लेखा परिक्षकमा एलएसपि एसोसिएट्स चार्टड एकाउन्टेण्ट्स नियुक्त

एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले लेखा परिक्षक नियुक्त गरेको छ । कम्पनीको बैशाख १५ गते सम्पन्न दशौँ वार्षिक साधारण सभाको निर्णय अनरुप आर्थिक वर्ष २०७९–८० को लेखा परिक्षकण गर्न श्री एलएसपि एसोसिएट्स चार्टड एकाउन्टेण्ट्सलाई नियुक्त गरेको हो । 

 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको