Like us!
Follow us!
Connect us!
Watch us!

गणपति लघुवित्तको सेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त

अर्थ संसार

मंगलबार, २६ बैशाख २०८०, १३ : १५ मा प्रकाशित

गणपति लघुवित्तको सेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त

गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा पुनः एनआईबिएल एस क्यापिटल नियुक्त भएको छ । सेयर सम्बन्धी कार्यहरु गर्नका लागि पुनः एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको हो ।

कम्पनीले बैशाख २५ गते देखि लागू हुने गरी पुन एक वर्ष सम्मका लागि सेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको नेप्से मार्फत् जानकारी गराएको हो । कम्पनीको धितोपत्र सम्बन्धी सम्पूर्ण कार्यहरु एनआईबिएल एस क्यापिटलले गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको