Like us!
Follow us!
Connect us!
Watch us!

मूलवासी पार्टी एमालेको सूर्य चिह्नबाट चुनाव लड्ने

आइतबार, २२ असोज २०७४, १३ : १९ मा प्रकाशित

मूलवासी पार्टी एमालेको सूर्य चिह्नबाट चुनाव लड्ने

अर्थ संसार, काठमडौं– अगामी मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा मूलवासी मुक्ति पार्टीले नेकपा (एमाले) को चुनाव चिह्न ९सूर्य०बाट चुनाव लड्ने भएको छ ।

एमाले र मूलवासी मुक्ति पार्टीबीच भएको सहमतिअनुसार मूलवासी मुक्ति पार्टीका उम्मेदवारले पनि ‘सूर्य’ चिह्न लिएर चुनाव लड्ने र चुनावपश्चात् मुक्ति पार्टी एमालेमा समावेश हुनेछन् ।

दुवै दलबीच अगामी प्रतिनिधिसभा निर्वाचनमा सप्तरी क्षेत्र नं ४ बाट मूलवासी मुक्ति पार्टीका अध्यक्ष मो इस्लाम सूर्य चिह्नबाट प्रत्यक्षतर्फ चुनाव लड्ने सहमति भएको नेकपा एमाले सप्तरीका अध्यक्ष गोविन्द न्यौपानेले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

६० कम्पनीले गरे लाभांश घोषणा, कुनको कति प्रतिशत ? (लिष्टसहित) 

पिपुल्स हाइड्रोपावर कम्पनीले IPO जारी गर्दै, 30 % आइपिओ आउँदै

नेपाली सेनामा जागिर खुल्यो, २७ सय जनाको माग (विज्ञापनसहित) 

काभ्रेमा सहकारीद्वारा पहिलो एटिएम सेवा 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको