Like us!
Follow us!
Connect us!
Watch us!

डिजेलको मूल्य घटेसँगै घट्यो लामो दुरीको गाडी भाडा (सूचीसहित)

अर्थ संसार

बुधबार, ०३ जेठ २०८०, ११ : ३८ मा प्रकाशित

डिजेलको मूल्य घटेसँगै घट्यो लामो दुरीको गाडी भाडा (सूचीसहित)

डिजेलको मूल्य घटेसँगै सरकारले लामो दुरीको सार्वजनिक तथा मालवाहक सवारी भाडा घटाएको छ । हिजो (मंगलबार) सरकारले पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाउने निर्णय गरेको थियो ।

उक्त निर्णयसँगै यात्रुवाहक सार्वजनिक तथा मालवाहक यातायातको भाडा घटाइएको यातायात व्यवस्था विभागले जनाएको हो । यात्रुबाहक र मालबाहक गाडीको नयाँ भाडादर बुधबारदेखि नै लागू हुने विभागले जनाएको छ। 

विभागले नयाँ सवारी भाडा दरसमेत सार्वजनिक गरेको छ । नियमानुसार इन्धनको मूल्यमा पाँच प्रतिशत तलमाथि हुनासाथ गाडी भाडा समायोजन गरिन्छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको