Like us!
Follow us!
Connect us!
Watch us!

८.१० अंकले बढ्यो नेप्से, शिवम् सिमेन्टको कारोबार अब्बल

अर्थ संसार

सोमबार, ०८ जेठ २०८०, १५ : ०४ मा प्रकाशित

८.१० अंकले बढ्यो नेप्से, शिवम् सिमेन्टको कारोबार अब्बल

नेप्से परिसूचक आज (सोमबार) झिनो अंकले बढेको छ । नेप्से ८.१० अंकले बढदा नेप्से इन्डेक्स १८९१.३१ विन्दुमा पुगेको हो । नेप्से बढेसँगै कारोबार रकममा सुधार देखिएको छ । आज १ अर्ब २७ करोड ८७ लाख ४ हजार माथिको कारोबार भएको हो ।

आज १३३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ७८ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै १० कम्पनीको मूल्य स्थिर रहेको छ । नेप्से बढेसँगै आज शिवम् सिमेन्ट लिमिटेडको कारोबार अब्बल रह्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको