Like us!
Follow us!
Connect us!
Watch us!

यथार्थपरक बजेट ल्याउन सरकारलाई स्वर्णीम वाग्लेको आग्रह

अर्थ संसार

मंगलबार, ०९ जेठ २०८०, १३ : ०४ मा प्रकाशित

यथार्थपरक बजेट ल्याउन सरकारलाई स्वर्णीम वाग्लेको आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद स्वर्णीम वाग्लेले यथार्थपरक बजेट ल्याउन सरकारलाई आग्रह गरेका छन्। आज (मंगलबारं) नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले यस्तो आग्रह गरेका हुन् ।

उनले जेठमा ठूलो बजेट ल्याउने र माघमा साइजमा लैजाने प्रवृत्ति हटाउनुपर्ने समेत स्पष्ट पारे । उनले सरकारले नचाहेसम्म नीति तथा कार्यक्रमको कमा र फुलस्टपसम्म परिवर्तन नहुने भएकाले सुझाव दिने काम मात्र हुने बताए। रास्वपाले रचनात्मक सुझाव दिने बताउँदै वाग्लेले नीति तथा कार्यक्रम परम्परा धान्नलाई ल्याइएको दस्तावेज भएकोसमेत बताए। उनले नीति तथा कार्यक्रममा उत्ताउलोपन देखाउनु नपर्ने बताए।   
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको