Like us!
Follow us!
Connect us!
Watch us!

१६.४९ अंकले बढ्यो नेप्से, ट्रर्नओभरमा शिवम् सिमेन्ट अब्बल

अर्थ संसार

बुधबार, १० जेठ २०८०, १५ : ०७ मा प्रकाशित

१६.४९ अंकले बढ्यो नेप्से, ट्रर्नओभरमा शिवम् सिमेन्ट अब्बल

आज (बुधबार) नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से १६.४९ अंकले बढदा नेप्से इन्डेक्स १९५९.१२ विन्दुमा पुगेको हो । नेप्से बढेसँगै कारोबार रकममा भने केहि गिरावट आएको छ । आज १ अर्ब ८७ करोड ३० लाख १८ हजार माथिको कारोबार भएको हो ।

आज १३१ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ८३ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ७ कम्पनीको मूल्य स्थिर रहेको छ । नेप्सेमा बढेसँगै आज शिवम् सिमेन्ट लिमिटेडको कारोबार अब्बल रह्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको