Like us!
Follow us!
Connect us!
Watch us!

मेस्सीले छाड्ने भए पीएसजी, अन्तिम खेल शनिबार

अर्थ संसार

शुक्रबार, १९ जेठ २०८०, १५ : ३९ मा प्रकाशित

मेस्सीले छाड्ने भए पीएसजी, अन्तिम खेल शनिबार

अर्जेन्टिनी लोकप्रीय फुटबल स्टार लियोनल मेस्सीले पेरिस सेन्ट जर्मेन (पीएसजी) छाड्ने भएका छन्। पीएसजीका म्यानेजर क्रिस्टोफे गाल्टियरले पत्रकार सम्मेलनमार्फत् मेस्सीले पीएसजी छाड्न लागेको पुष्टि गरेका हुन् । 

उनले यस सिजनको अन्तिम खेल शनिबार क्लेरमोन्टविरुद्ध खेल्दै छोड्ने तय भएको छ। उनले भनेको विषयलाई उदृढ गर्दै अनर्राष्ट्रिय सञ्चारमाध्यमहरुले लेखेका छन्, ‘पीएसजीमा मेस्सीको अन्तिम खेल क्लेरमोन्ट फुटविरुद्ध हुनेछ। मैले इतिहासमै सर्वोत्कृष्ट फुटबलरलाई प्रशिक्षण दिने सौभाग्य पाएँ। पार्क डेस प्रिन्सेसमा मेस्सीको यो अन्तिम खेल हुनेछ।’-Photo Source: Agency

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको