Like us!
Follow us!
Connect us!
Watch us!

म्याद थपका लागि पूर्वअर्थमन्त्री पौडेललाई अदालत लगियो

अर्थ संसार

मंगलबार, ०९ असार २०८३, १५ : १५ मा प्रकाशित

म्याद थपका लागि पूर्वअर्थमन्त्री पौडेललाई अदालत लगियो

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा हाजिर भएका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई म्याद थपका लागि अदालत पेश गरिने भएको छ । सोमबार सुर्खेतबाट पक्राउ परेका उनलाई काठमाडौं ल्याएर आज विशेष अदालतमा पेश गर्न लागिएको हो । 

अदालतले उनलाई थुनामा राखेर अनुसन्धान गर्ने वा थुनामुक्त गरेर अनुसन्धान गर्ने आदेश दिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको