Like us!
Follow us!
Connect us!
Watch us!

मन्त्रीपरिषद विस्तार, उपप्रधानमन्त्री कमल थापासहित चार मन्त्रीले लिए सपथ

शनिबार, २८ असोज २०७४, २० : ०१ मा प्रकाशित

मन्त्रीपरिषद विस्तार, उपप्रधानमन्त्री कमल थापासहित चार मन्त्रीले लिए सपथ

अर्थ संसार, काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्‍यक्ष कमल थापासहित चार मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन्।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा प्रधानमन्त्री देउवाले राप्रपाका अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्रीसहित चार मन्त्रीलाई सपथ गराएका हुन।

सपथ लिनेमा मन्त्रीहरु जयन्तबहादुर चन्द, दिलनाथ गिरी र विक्रमबहादुर थापा रहेका छन्। नवनियुक्त मन्त्रीहरुलाई मन्त्रालयको जिम्‍मेवारी दिइएको छैन।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाबाट उपप्रधानन्त्रीसहित तीन मन्त्री र चार राज्यमन्त्री नियुक्त गरेका थिए।

योसँगै अब देउवा नेतृत्वको सरकार ६४ जनाको मन्त्रीपरिषद बनेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको