Like us!
Follow us!
Connect us!
Watch us!

वान एक्स बेट प्रकरण– सार्वजनिक भए पक्राउ परेका कलाकार र युट्युबर

अर्थ संसार

विहीबार, ३२ जेठ २०८०, १३ : ५८ मा प्रकाशित

वान एक्स बेट प्रकरण– सार्वजनिक भए पक्राउ परेका कलाकार र युट्युबर

वान एक्स बेट कारोबार गरेको आरोपमा पक्राउ परेका ८ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आज (बिहीबार) पक्राउ परेका ८ जना कलाकार र युट्युबरलाई सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार वान एक्स बेट कारोबार गर्नेहरुमा राजु मास्टर उर्फ (राजु पौडेल) पवन खतिवडा (म्याकुरी) मरिचमान श्रेष्ठ (बल्छी ध्रुबे) बेगम नेपाली (भटभटे माइला) युट्युबरहरु जलन घर्तीमगर,एलिस राई ,गणेश देवकोटा र सरोज घिमिरे रहेका छन् ।

उनीहरूलाई प्रहरीले निगरानी गरिरहेको थियो । युट्युबमार्फत वानएक्स बेट प्रचारप्रसार गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

सम्बन्धीत समाचार:

वान एक्स बेटबाट अनलाइनमा सट्टेबाजी गरेको आरोपमा कलाकार ‘बल्छी ध्रुबे’ पक्राउ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको