Like us!
Follow us!
Connect us!
Watch us!

विश्वकप छनोट : पहिलो खेलमा नेपालले घरेलु टोली जिम्बाब्वेको सामना गर्दै

अर्थ संसार

आइतबार, ०३ असार २०८०, ०७ : ४५ मा प्रकाशित

विश्वकप छनोट : पहिलो खेलमा नेपालले घरेलु टोली जिम्बाब्वेको सामना गर्दै

आजदेखि जिम्बाब्वेमा सुरु हुने आईसीसी क्रिकेट विश्वकप छनोटका खेल सुरु हुदैँ छन्। पहिलो खेलमै नेपालले घरेलु टोली जिम्बाब्वेसँग सामना गर्दैछ । 

समूह ए मा रहेका जिम्बाब्वे र नेपालबीचको आजको खेल हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा हुनेछ । सो खेल नेपाली समय अनुसार आज अपराह्न १२ः ४५ बजेबाट सुरु हुनेछ । 

समूह चरणमा नेपालले वेष्ट इन्डिज, नेदरल्याण्ड्स र अमेरिकासँग पनि खेल्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको