गोर्खाज फाइनान्स लिमिटेडका सञ्चालक सागर शर्माको राजिनामा स्वीकृत भएको छ । कम्पनीका सञ्चालक शर्माले आफ्नो व्यक्तिगत कारण देखाई जेठ २३ गते आफ्नो पदबाट राजिनामा दिएका थिए ।
कम्पनीको असार ५ गते बेलुका ४ बजे बसेको सञ्चालक समितिको ४६९औं बैठकले सञ्चालक शर्माको राजिनामा स्वीकृत गरेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस