Like us!
Follow us!
Connect us!
Watch us!

आदर्शलाई प्राप्ति गरेपश्चात डिप्रोक्स लघुवित्तको शेयर नेप्सेमा सूचीकृत

अर्थ संसार

आइतबार, १० असार २०८०, १६ : ०४ मा प्रकाशित

आदर्शलाई प्राप्ति गरेपश्चात डिप्रोक्स लघुवित्तको शेयर नेप्सेमा सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार १ कम्पनीको सेयर सूचीकृत भएको छ । स्टकका अनुसार  डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकृत भएको हो । 

आदर्श लघुवित्तलाई प्राप्ति गरे पश्चात कायम हुन आएको २ लाख ४८ हजार ४०० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ ।  आदर्श लघुवित्तलाई १ः१ को अनुपातमा प्राप्ति गरेपछि कायम हुन आएको शेयर नेप्सेमा सूचीकृत भएको हो । 

नेप्सेमा सूचीकृत उक्त सेयर सम्बन्धीत शेयरधनीको नाममा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ । यस्तै नेप्सेले आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकरण पनि खारेज गरेको जनाएको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको