Like us!
Follow us!
Connect us!
Watch us!

‘ज्याक मा’ काठमाडौंमा

अर्थ संसार

मंगलबार, १२ असार २०८०, १६ : ०७ मा प्रकाशित

‘ज्याक मा’ काठमाडौंमा

चिनियाँ धनाढ्य तथा अलिबाबाका संस्थापक ज्याक मा काठमाडौं आइपुगेका छन् । विशेष चार्टर्ड बिमानमार्फत् उनी आज (मङ्गलबार) दिउँसो त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् ।

अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले ज्याकमा नेपाल आएको पुष्टि गरेका हुन् । उनी चीनबाट बंगलादेशको राजधानी ढाका हुँदै काठमाडौँ आज आइपुगेका हुन्।-Photo Source: Agency

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको