Like us!
Follow us!
Connect us!
Watch us!

रावा इनर्जीको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

अर्थ संसार

विहीबार, १४ असार २०८०, १५ : ०५ मा प्रकाशित

रावा इनर्जीको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी लगायतका सेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि पभु क्यापिटललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको