Like us!
Follow us!
Connect us!
Watch us!

असार १५ को अवसरमा चितवन पुगेर ओलीले रोपे धान(तस्विरसहित)

अर्थ संसार

शुक्रबार, १५ असार २०८०, १३ : ०३ मा प्रकाशित

असार १५ को अवसरमा चितवन पुगेर ओलीले रोपे धान(तस्विरसहित)

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले धान रोपेका छन् । राष्ट्रिय धान दिवस अर्थात् असार १५ को अवसरमा शुक्रबार चितवनमा आयोजित धान रोपाईं कार्यक्रममा उनले मेसिनबाट धान रोपेका हुन् । उनले आफ्नो सामाजिक सञ्जालमा धान रोपेको तस्विर सेयर गर्दै राष्ट्रिय धान दिवसको शुभकामना समेत दिएका छन् ।

कार्यक्रममा सहभागी हुन ओली बिहीबार नै चितवन पुगेका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको